२१ जलविद्युत् कम्पनीको सेयरमा लगानी गर्ने लगानीकर्ता जोखिममा, कुन कुन हुन् ती ?

काठमाडौं । पछिल्लो समयमा सेयर बजारमा अस्वाभाविक रुपमा केही कम्पनीको सेयर मूल्य बढाइयो । बजारमा राम्रै चलखेल भएको पाइयो । सोही कारण नियामक निकाय नेपाल धितोपत्र बोर्डले आवश्यक छानबिन गरी ५१ कम्पनीको सेयर मूल्य अस्वाभाविक रुपमा बढाइएको उल्लेख गरेको छ । ती कम्पनीको बारेमा बोर्डले छानबिन समेत थालेको छ । कूल ५१ कम्पनी मध्ये जलविद्युत् … Continue reading २१ जलविद्युत् कम्पनीको सेयरमा लगानी गर्ने लगानीकर्ता जोखिममा, कुन कुन हुन् ती ?