यी हुन चलखेल गरी सेयर मूल्य बढाइएका ५१ कम्पनी (सूचिसहित)

काठमाडौं । सेयर बजारमा विभिन्न कम्पनीको सेयर मूल्यमा चलखेल गरी सेयर मूल्य बढाएको पाइएको छ । नेपाल धितोपत्र बोर्डले गरेको अध्ययनमा ५१ वटा कम्पनीको सेयर मूल्यमा चलखेल गरी सेयर मूल्य बढाएको पाइएको हो । ५१ कम्पनीको सेयर मूल्यमा चलखेल भएको पाइयो: धितोपत्र बोर्ड हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको सेयर मूल्यमा अप्राकृतिक रुपमा वृद्धि भइ कारोबार … Continue reading यी हुन चलखेल गरी सेयर मूल्य बढाइएका ५१ कम्पनी (सूचिसहित)