बैंकका कर्मचारीसँग सामाजिक सुरक्षामन्त्री श्रीवास्तवले भने- तपाईंहरुलाई अन्याय हुन दिन्न

काठमाडौं । सामाजिक सुरक्षा कोषको अव्यवहारिक व्यवस्थाले अन्याय भयो भन्दै निवासमै ध्यानाकर्षण गराउन पुगेका नेपाल वित्तीय संस्था कर्मचारी संघका प्रतिनिधिहरुसँग श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमलप्रसाद श्रीवास्तवले अन्याय हुन नदिने बताएका छन् । संका बरिष्ठ उपाध्यक्ष धर्मप्रसाद खनाल, महासचिव हरिराज खरेल र उपाध्यक्ष कमल खत्रीको टोली मंगलबार साँझ ६ बजे बल्खुस्थित मन्त्री श्रीवास्तवको निजी निवास … Continue reading बैंकका कर्मचारीसँग सामाजिक सुरक्षामन्त्री श्रीवास्तवले भने- तपाईंहरुलाई अन्याय हुन दिन्न