‘पेन्सन होइन, टेन्सन दिने’ सामाजिक सुरक्षा कोषमा यसकारण आवद्ध हुन सकिँदैन

काठमाडौं । सरकारले ०७५ मंसिर ११ गते मुलुक नयाँ युगमा प्रवेश गरेको भन्दै पत्रपत्रिकामा प्रधानमन्त्रीको तस्वीरसहितको ज्याकेट विज्ञापन छाप्यो । त्यतिमात्रै होइन, शहरमा रहेका बिजुलीका हरेक पोलमा नयाँ युगको शुरुवात भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोसहितको प्रचार सामग्री झुन्ड्याइएको थियो । सरकारमा बस्नेहरुले इतिहासमा कसैले गर्न नसकेको काम गरेको भन्दै लगातार प्रचार गरिरहेको सुन्दा, हेर्दा … Continue reading ‘पेन्सन होइन, टेन्सन दिने’ सामाजिक सुरक्षा कोषमा यसकारण आवद्ध हुन सकिँदैन