नेपालमा श्रम गरेर कमाउनेभन्दा सेयर बजारबाट कमाउनेलाई बढी कर छुट !

काठमाडौं । सेयर बजारका लगानीकर्ताका विभिन्न समूहको गुनासो एउटै हुन्छ नेपालमा सेयर ब्रोकर कमिसन बढी भयो । अन्य देशको तुलनामा सेयर ब्रोकरको कमिसन नेपालमा अझै बढी छ । ५० जना ब्रोकरले दैनिक ८ देखि १० करोड कमिसन अहिलेको कारोबारबाट कमाएको स्थिति छ । सेयर बजारमा लगानी गरेर फाइदा भएपछि तिर्ने लाभकर दक्षिण एशियामा नेपालमा सबैभन्दा … Continue reading नेपालमा श्रम गरेर कमाउनेभन्दा सेयर बजारबाट कमाउनेलाई बढी कर छुट !