‘रिकभरी रिस्क’ देखेरै प्रमाणपत्र धितो राखेर कर्जा दिन बैंक डराएः गभर्नर
काठमाडौं । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिन गाह्रो भइरहेको विषयमा ‘रिकभरी रिस्क’ कारक रहेको बताएका छन् । नाफिजले आज गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले राज्यले बजेटरी सहयोगमार्फत् ब्याजदरमा मात्रै सहुलियत दिएको तर रिकभरी रिस्क बैंक तथा वित्तीय संस्थामै रहने बताए । उनले अहिले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा … Continue reading ‘रिकभरी रिस्क’ देखेरै प्रमाणपत्र धितो राखेर कर्जा दिन बैंक डराएः गभर्नर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed