सामाजिक सुरक्षा कोषविरुद्ध आन्दोलन गर्ने वित्तीय क्षेत्रका कर्मचारीको चेतावनी

काठमाडौं । सामाजिक सुरक्षा कोषले आवद्धताका लागि वित्तीय क्षेत्रका संघ-संस्थामा उर्दी जारी गरिरहेका बेला बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नसकिने जनाएका छन् । कोषमा आवद्ध हुँदा खाईपाई आएका सेवासुविधाहरु कटौती हुने भन्दै कर्मचारीहरुले यसको विरोध गरेका हुन् । जबरजस्ती आवद्ध गराउन कोषले अनुचित दवाब दिएको भन्दै सोको विरोधमा नेपाल वित्तीय … Continue reading सामाजिक सुरक्षा कोषविरुद्ध आन्दोलन गर्ने वित्तीय क्षेत्रका कर्मचारीको चेतावनी