आयात गरिएको भटमासको तेल खपतभन्दा निर्यात बढी !

काठमाडौं । नेपालमा सबैभन्दा बढी आयात हुने भटमासको तेलको निर्यात पनि उच्च रहेको छ । विगतका दिनमा पाम आयल उल्लेख्य रुपमा निर्यात हुँदै आएकोमा भारत सरकारले प्रतिबन्ध लगाएसँगै त्यसको स्थानमा अहिले भटमास तेलले लिएको छ । नेपालमा स्थानीय बजारमा भटमास उत्पादन गरेर तेल प्रशोधन गर्न सक्ने अवस्था छैन । नेपालले मासिकरुपमा अर्बौ रुपैयाँ खर्चेर आयात … Continue reading आयात गरिएको भटमासको तेल खपतभन्दा निर्यात बढी !