संकटको बेला बजेटमा अनावश्यक भार थप्दै सरकार, जिडिपीमा ऋणको अनुपात १२ वर्षयताकै उच्च

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को तुलनामा २०७६/७७ मा नेपालले लिएको आन्तरिक र बाह्य ऋण करिब ८ प्रतिशत बिन्दुले बढेर कुल ग्राहस्थ उत्पादन (जिडिपी) को ३७ प्रतिशत पुगेपछि गतवर्ष जेठमा अधिकांश सांसदहरुले संसदमा प्रश्न उठाए,- ‘के सरकारले ऋण काटेर घ्यू खान खोजेको हो ?’ कोभिड १९ महामारीको असरले अर्थतन्त्रमा ठूलो संकुचन आउने अनुमानका बीच सरकारको … Continue reading संकटको बेला बजेटमा अनावश्यक भार थप्दै सरकार, जिडिपीमा ऋणको अनुपात १२ वर्षयताकै उच्च