निषेधाज्ञामा हिँड्न बैंकका कर्मचारीलाई थप कडाइ, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । निषेधाज्ञा अवधिभर तोकिएको शाखाका कर्मचारी बाहेकलाई बाहिर हिँड्ने बैंक तथा वित्त कम्पनीका कर्मचारीलाई प्रहरीले कारवाही गर्ने भएको छ । बैंकिङ सेवा दिने र लिने बाहनामा कोरोना संक्रमण थप बढेको भन्दै राष्ट्र बैंकले अनावश्यकरुपमा बाहिर हिँड्ने बैंकका कर्मचारी र सेवाग्राहीलाई कारवाही गर्न प्रहरीलाई सहजिकरण गरेको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरुलाई … Continue reading निषेधाज्ञामा हिँड्न बैंकका कर्मचारीलाई थप कडाइ, यस्तो छ नयाँ व्यवस्था