यो सरकारले पूर्णबजेट ल्याउन मिल्दैन, कानून उल्लंघन भइसक्यो, संविधान उल्लंघन नहोस्: रामेश्वर खनाल

नेपालको संविधान, २०७२ को धारा ११९(३) ले भन्छ, नेपाल सरकारको अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ महीनाको १५ गते संघीय संसदमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान पेश गर्नेछ । यो मिति अनिवार्य हो । यो मितिमा बजेट प्रस्तुत हुन संसद्को बजेट अधिवेशन कम्तिमा ३ हप्ताअघि बोलाइएको हुनुपर्छ । सरकारको नीति र कार्यक्रम प्रस्तुत गर्ने, त्यसमा … Continue reading यो सरकारले पूर्णबजेट ल्याउन मिल्दैन, कानून उल्लंघन भइसक्यो, संविधान उल्लंघन नहोस्: रामेश्वर खनाल