हिमालयन र इन्भेष्टमेन्ट बैंकले गरे बिग मर्जरको शुरुवात, बन्यो सबैभन्दा ठूलो बैंक

काठमाडौं । बैंकिङ क्षेत्रमा बिग मर्जरको शुरुवात भएको छ । बिहीबार हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि सम्झौता भएको छ । दिउँसो ३ बजे होटल अलफ्टमा दुबै बैंकका अध्यक्षले मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन् । हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । … Continue reading हिमालयन र इन्भेष्टमेन्ट बैंकले गरे बिग मर्जरको शुरुवात, बन्यो सबैभन्दा ठूलो बैंक