संकटका बेला पनि बैंक वित्तीय संस्थाको ध्यान कर्जा असुली र सम्पत्ति लिलामीमा

काठमाडौं । कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि बैशाख १६ गतेबाट जारी भएको निषेधाज्ञाले आर्थिक गतिविधिमा संकुचन देखिएको छ । व्यापार व्यवसायमा महामारीको असर गम्भीररुपमा देखिन थालिसकेको छ । संक्रमण दर फैलँदो छ । दैनिक मृत्यु हुनेको संख्या बढिरहेको छ । महामारीको संकट उत्कर्षमा छ । तर बैंक तथा वित्तीय संस्थाले भने यस्तो अवस्थामा … Continue reading संकटका बेला पनि बैंक वित्तीय संस्थाको ध्यान कर्जा असुली र सम्पत्ति लिलामीमा