हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बिहीबार मर्जरको सम्झौता हुने

काठमाडौं । लामो समयदेखि प्रतिक्षा गरिएको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरको सम्झौतामा बिहीबार हस्ताक्षर हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा, आगामी साता टुंगो लाग्ने दुई बैंकको संचालक समितिको बैठकले मर्जर सम्झौतालाई पास गरेको हुँदा बिहीबार मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर हुन लागेको हो । हिमालयन बैंक … Continue reading हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बिहीबार मर्जरको सम्झौता हुने