अर्थतन्त्रमा कोरोनाको असरः सिलिङ संशोधन भएन तर बजेटको आकार घट्ने
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको बजेट सिलिङभन्दा सरकारको वार्षिक आय–व्ययको अनुमानित विवरण घटेर आउने देखिएको छ । योजना आयोगले अर्थमन्त्रालयलाई गत फागुनमा नै सिलिङ पठाएको थियो । तर त्यसबेला कोभिड १९ महामारीको दोस्रो लहर र त्यसले अर्थतन्त्रमा पार्ने असरबारे अनुमान भएको थिएन । कोरोना भाइरसको जोखिमको यथार्थ मूल्यांकन … Continue reading अर्थतन्त्रमा कोरोनाको असरः सिलिङ संशोधन भएन तर बजेटको आकार घट्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed