अर्थतन्त्रमा कोरोनाको असरः सिलिङ संशोधन भएन तर बजेटको आकार घट्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको बजेट सिलिङभन्दा सरकारको वार्षिक आय–व्ययको अनुमानित विवरण घटेर आउने देखिएको छ । योजना आयोगले अर्थमन्त्रालयलाई गत फागुनमा नै सिलिङ पठाएको थियो । तर त्यसबेला कोभिड १९ महामारीको दोस्रो लहर र त्यसले अर्थतन्त्रमा पार्ने असरबारे अनुमान भएको थिएन । कोरोना भाइरसको जोखिमको यथार्थ मूल्यांकन … Continue reading अर्थतन्त्रमा कोरोनाको असरः सिलिङ संशोधन भएन तर बजेटको आकार घट्ने