चर्को ब्याजदर तोक्ने एनआइसी एशिया राष्ट्र बैंकको हस्तक्षेपपछि प्राविधिक गल्ती भन्दै ब्याक

काठमाडौं । सहकारी संस्थाले लिने ब्याजभन्दा चर्को ब्याजदर तोकेको एनआइसी एशिया बैंकलाई राष्ट्र बैंकले एक्सन लिएपछि ब्याजदर घटाएको छ । बैंकले बैशाख १ गतेदेखि लागू हुने गरी घर कर्जाको ब्याजदर १५.७० प्रतिशत पुर्याएको भन्दै ऋणीलाई पत्राचार गरेको थियो । बैंकले यसअघि कायम रहेको ९.९२ प्रतिशत कर्जाको ब्याजदरमा ५.७८ बिन्दु थप गरी कर्जाको साँवा ब्याज तिर्न … Continue reading चर्को ब्याजदर तोक्ने एनआइसी एशिया राष्ट्र बैंकको हस्तक्षेपपछि प्राविधिक गल्ती भन्दै ब्याक