सुरज वैद्यमाथि गम्भीर आरोप: ३२ करोड कमिसन नपाएपछि रोके कोभिड विरुद्धको खोप

काठमाडौं । व्यवसायी सुरज वैद्यमाथि कोरोना भाइरसको महामारीमा कमिसनको खेलमा कोभिड विरुद्धको खोप रोकेको गम्भीर आरोप लागेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रदयेश त्रिपाठीले हिमालखबरसँगको अन्तरर्वार्तामा बिचौलियाले १० प्रतिशत कमिसन खोजेको कारण खोप खरिद गर्न नसकेको बताएका थिए । सिरमसँगै ५० लाख डोज किन्ने प्रस्ताव गरेपनि खोप उत्पादक कम्पनीको स्थानीय एजेन्टको बढी सक्रियता हुँदा खरिद … Continue reading सुरज वैद्यमाथि गम्भीर आरोप: ३२ करोड कमिसन नपाएपछि रोके कोभिड विरुद्धको खोप