ब्याज आम्दानी घटेपछि वाणिज्य बैंकको ध्यान सेयर बजारमा, ९ महिनामा कमाए ७ अर्ब

काठमाडौं । कोरोनाको कहरबीच बैंकहरुले नयाँ व्यवसाय बिस्तार अर्थात् कर्जा प्रवाह गरी आम्दानी गर्न नसक्दा वैकल्पिक बाटो अपनाएका छन् । बैंक स्थापनाको मुख्य उद्देश्य भनेको बचत गर्ने चाहने बचतकर्ताको रकमबाट ऋण लिन चाहने व्यक्ति तथा संस्थाहरुलाई रकम उपलब्ध गराउनु हो । बचतकर्ताको रकम ऋण लगानी गर्दा निश्चित ब्याज तथा सेवा शुल्कवापत रकम ऋणीसँग असुल गर्न … Continue reading ब्याज आम्दानी घटेपछि वाणिज्य बैंकको ध्यान सेयर बजारमा, ९ महिनामा कमाए ७ अर्ब