मिति नै तोक्दा पनि किन भएन हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर सम्झौता ? यस्तो छ कारण

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले यही बैशाख १४ गते मंगलबार मर्जरमा जाने सैद्दान्तिक समझदारीमा हस्ताक्षर (एमओयू) गर्ने र यसै आर्थिक वर्ष एकीकृत कारोबार गर्ने गरी तीब्र गतिमा काम अघि बढाएका थिए । सबै कुरा मिलिसकेको थियो । दुबै बैंकको मर्जर कमिटिले १४ गते मंगलबार शुभ साइत रहेको भन्दै एमओयू गर्ने मिति नै … Continue reading मिति नै तोक्दा पनि किन भएन हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर सम्झौता ? यस्तो छ कारण