एकैपटक ३ संस्थासहित ‘बिग एक्विजेशन’को तयारीमा नबिल बैंक, कुरा मिले बैशाखभित्रै सम्झौता

काठमाडौं । नविल बैंक मर्जर तथा एक्वायरमा आक्रमकरुपमा प्रस्तुत भएको छ । एकैपटक ३ वटा संस्थालाई एक्विजेशन (प्राप्ति) गर्ने तयारीलाई नबिल बैंकले अन्तिम रुप दिएको छ । नबिल बैंकले ‘क’ वर्गको वाणिज्य बैंक, ‘ख’ वर्गको राष्ट्रियस्तरको विकास बैंक र ‘ग’ वर्गको राष्ट्रियस्तरको फाइनान्स कम्पनीलाई गाभ्ने प्राप्ति गर्न लागेको हो । एक्विजेशन प्रक्रियामा सहभागी भएको विश्वस्त … Continue reading एकैपटक ३ संस्थासहित ‘बिग एक्विजेशन’को तयारीमा नबिल बैंक, कुरा मिले बैशाखभित्रै सम्झौता