एनआएसी एशिया, मेगा, सानिमा, बिओके र प्राइम बैंक थप कर्जा दिन नसक्ने अवस्थामा

काठमाडौं । सम्पत्ति तथा दायित्व व्यवस्थापनमा ध्यान नदिँदा एनआइसी एशिया, मेगा, सानिमा, बैंक अफ काठमाण्डू र प्राइम बैंक थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । यी बैंकको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसीयो) सीमामा पुगेका कारण थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका हुन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बैंकहरुलाई सीसीडी रेसियोमा सहज गर्दै … Continue reading एनआएसी एशिया, मेगा, सानिमा, बिओके र प्राइम बैंक थप कर्जा दिन नसक्ने अवस्थामा