३२ करोड खर्चेर राष्ट्र बैंकले गर्दैछ नोटको आगो ताप्न पाइने व्यवस्था, साढे ५ खर्ब नोट खरानी

काठमाडौं । अब भुक्रिएर चलनचल्तीमा नजाने नोट प्रयोगमा आउने भएका छन् । नेपाल राष्ट्र बैंक च्यातिएका, झुत्रिएका फोहोर भएर चलनचल्तीमा पठाउन नमिल्ने नोटलाई पुनः प्रयोगमा ल्याउन नोट सेडिङ मेसिन भित्र्याउन लागेको हो । हालसम्म यसरी बजारमा चलनचल्तीमा पठाउन नमिल्ने नोटलाई राष्ट्र बैंकले जलाएर नष्ट गरिरहेको छ । तर, अब जलाएर खरानी बनाइने नोटलाई मेसिनले टुत्राएर … Continue reading ३२ करोड खर्चेर राष्ट्र बैंकले गर्दैछ नोटको आगो ताप्न पाइने व्यवस्था, साढे ५ खर्ब नोट खरानी