यसकारण हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जरमा ढिलाइ

काठमाडौं । कुनै एक तर्फबाट ढिलाई हुँदैन थियो त यसबेलासम्म नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरको सैद्दान्तिक समझदारी (एमओयू)मा हस्ताक्षर भइसकेको हुन्थ्यो । यी दुई बैंक चैतको दोस्रो वा तेस्रो सातासम्ममा एमओयूमा हस्ताक्षर गर्ने योजनाअनुसार काम गरिरहेका पनि थिए । इन्भेष्टमेन्ट बैंकले आफ्नो तर्फबाट गर्नुपर्ने काम योजनाअनुसार नै पूरा गर्यो पनि । इन्भेष्टमेन्ट बैंकको … Continue reading यसकारण हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जरमा ढिलाइ