सवा ८ अर्ब लगानीका २६ सवारीसाधन एसेम्बलिङ उद्योग नेपालमा (सूचिसहित)

काठमाडौं । नेपालमा सवारीसाधन एसेम्बलिङ प्लान्ट स्थापनामा व्यवसायीहरु चासो बढेको देखिन्छ । व्यवसायीको आकर्षण बढेसँगै ८ अर्ब २९ करोड रुपैयाँ बराबरको २६ सवारीसाधन एसेम्बलिङ उद्योग दर्ता भएका छन् । दुई दर्जनभन्दा धेरै एसेम्बलिङ उद्योग दर्ता भए पनि २ कम्पनीले मात्रै उत्पादन गरिरहेका छन् । यस्तै लगानी बोर्डमार्फत् कोरियन कम्पनी मोट्रेक्सले १० अर्ब ५४ करोडमा सवारीसाधन … Continue reading सवा ८ अर्ब लगानीका २६ सवारीसाधन एसेम्बलिङ उद्योग नेपालमा (सूचिसहित)