आगामी वर्ष आइएमइको आइपीओ, प्रवन्ध निर्देशक ढकाल भन्छन्- प्रक्रिया शुरु गरिसक्यौं

काठमाडौं । देशकै सबैभन्दा पूरानो र ठूलो रेमिट्यान्स सेवा प्रदायक कम्पनी इन्टरनेशनल मनि एक्सप्रेस (आइएमइ) ले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । आइपीओ निष्काशन गर्नका लागि प्रक्रिया शुरु गरिएको आइएमइका प्रवन्ध निर्देशक हेमराज ढकालले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७८/७९ भित्र आइपीओ जारी गर्ने गरी काम अघि बढाइएको उनले बताए । ‘आगामी … Continue reading आगामी वर्ष आइएमइको आइपीओ, प्रवन्ध निर्देशक ढकाल भन्छन्- प्रक्रिया शुरु गरिसक्यौं