यी हुन् प्रधानमन्त्री ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गर्ने २०० व्यवसायी (नामावलीसहित)

काठमाडौं । गत शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एउटा कार्यक्रम आयोजना गरियो । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्वराज्यमन्त्री मोतीलाल दुगडले व्यवसायीहरुलाई प्रधानमन्त्रीले भेट्न खोजेको भन्दै बोलाएका थिए । प्रधानमन्त्रीले बोलाएपछि व्यवसायीहरु नजाने कुरै भएन । जिल्लातिरका ससाना व्यवसायी देशकै ठूला उद्योगीहरु उपस्थित थिए । १०० भन्दा बढी वर्षदेखि व्यवसायमा साम्राज्य स्थापना गरेका मारबाडी समूदायलाई खुसी … Continue reading यी हुन् प्रधानमन्त्री ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गर्ने २०० व्यवसायी (नामावलीसहित)