एमाले प्रवेश गरेका हितेश गोल्छाले बेच्न सक्लान् त भृकुटी कागज कारखानाको अर्बौं पर्ने जग्गा ?

काठमाडौं । नेपाली कांग्रेसको २०४८ सालमा बनेको सरकारले निजीकरण गरेको पहिलो उद्योग हो भृकृटी कागज कारखाना । चीन सरकारले अनुदानमा बनाइदिएको उद्योग २०४९ सालमा मंसिर ५ गते सम्पत्ति र व्यवसाय नै बिक्री गरेर निजीकरण गरिएको थियो । निजीकरण ऐन आउनुअघि बजेटमा भएको व्यवस्थाअनुसार भृकृटी कागज कारखाना निजीकरणमार्फत् गोल्छा अर्गनाइजेशनले उद्योगको स्वामित्व लिएको थियो । गोल्छा परिवारमा … Continue reading एमाले प्रवेश गरेका हितेश गोल्छाले बेच्न सक्लान् त भृकुटी कागज कारखानाको अर्बौं पर्ने जग्गा ?