सत्ताको दुरुपयोग गरेर ३ भारतीय व्यापारीले यसरी कब्जा गरे दक्षिण अफ्रिकाको स्रोत, साधन

काठमाडौं । गत शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एउटा कार्यक्रम आयोजना गरियो । निमन्त्रणा प्रधानमन्त्रीका तर्फबाट आर्थिक सल्लाहकार तथा पूर्वराज्यमन्त्री मोतीलाल दुगड थिए । पाहुना थिए, देशका विशिष्ठ व्यवसायीहरु । १०० भन्दा बढी वर्षदेखि व्यवसायमा साम्राज्य स्थापना गरेका मारबाडी समूदायलाई खुसी बनाउनका लागि ‘मारबाडी भोज’को आयोजना गरिएको थियो । यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले … Continue reading सत्ताको दुरुपयोग गरेर ३ भारतीय व्यापारीले यसरी कब्जा गरे दक्षिण अफ्रिकाको स्रोत, साधन