इन्भेष्टमेन्ट र हिमालयनको मर्जरः इन्भेष्टमेन्ट बैंकको बोर्डले पारित गरेको डीडीए रिपोर्टमा के छ ?

काठमाडौं । हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया तीब्र गतिमा अघि बढेको छ । मर्जरको उदेश्यले दुबै बैंकले सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराएका थिए । इन्भेष्टमेन्ट बैंकको यसै साता बसेको सञ्चालक समितिले उक्त डीडीए रिपोर्ट पारित गरेको छ । यो सँगै मर्जर प्रक्रिया सम्झौताको नजिक पुगेको हो । ‘हाम्रो बैंकको सञ्चालक समितिले गत … Continue reading इन्भेष्टमेन्ट र हिमालयनको मर्जरः इन्भेष्टमेन्ट बैंकको बोर्डले पारित गरेको डीडीए रिपोर्टमा के छ ?