के हो बुक बिल्डिङ ? यसको आवश्यकता र महत्व

बुक बिल्डिङ विधि नेपालको सन्दर्भमा नयाँ भएकाले धेरैको चासो भएको पाइन्छ । नेपालमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको पुँजीबजारमा हावी भयो र बजार पुँजीकरणमा पनि यस्ता संस्थाको करिब ७० प्रतिशत भएको अवस्था र रियल सेक्टरको ज्यादै न्यून उपस्थिती भएकाले अर्थतन्त्रको ऐनाका रुपमा नेप्से इन्डेक्सले राम्रोसँग काम गर्न सकेन भन्ने कुरा सुनिँदै आइरहेको थियो … Continue reading के हो बुक बिल्डिङ ? यसको आवश्यकता र महत्व