नेपाल फाइनान्सले गैडाकोटमा शाखा खोल्यो

काठमाडौं । नेपाल फाइनान्सले नवलपुरको गैडाकोटमा शाखा खोलेको छ । गैडाकोट नगरपालिका ४ मा खोलिएको शाखाको उद्घाटन संचालक समिति अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानले गरे । । कार्यक्रममा संस्थाका संचालकहरु चन्द्र कुमार राई , दिप्रश शाक्य , राजन प्रजापती , प्रमुख कार्यकारी अधिकृत उध्दबराज थपलिया , सहायक प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद गौतम ,स्थानीय बुद्धिजीवी तथा … Continue reading नेपाल फाइनान्सले गैडाकोटमा शाखा खोल्यो