नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा, आगामी साता टुंगो लाग्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दुबै बैंकले ड्यु डेलिजेन्स अडिट (डीडीए) गर्न गठन गरिएको कमिटिले रिपोर्ट बुझाइसकेका छन् । स्रोतका अनुसार यसै साता दुबै बैंकको सञ्चालक समितिको बैठक बसेर मर्जरलाई मूर्तरुप दिने तयारी भइरहेको छ । ‘डीडीए रिपोर्टपछि भएको छलफल अत्यन्तै सकारात्मक छ,’ स्रोतले भन्यो, … Continue reading नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा, आगामी साता टुंगो लाग्ने