७१ करोड खर्चेर ३० करोड थान १ रुपैयाँका सिक्का छाप्दै राष्ट्र बैंक, १ रुपैयाँ छाप्न २ रुपैयाँ ३५ पैसा खर्च

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका ३० करोड थान सिक्का छाप्ने भएको छ । त्यसका लागि राष्ट्र बैंकले पौने ७१ करोड रुपैयाँ खर्च गर्ने भएको हो । केन्द्रिय बैंकले ३० करोड थान १ रुपैयाँको सिक्का पोल्याण्डको मेन्निका पोलस्का एसए कम्पनीलाई ५१ लाख १५ हजार युरोमा छपाइको जिम्मा दिने भएको छ । जसको आजको … Continue reading ७१ करोड खर्चेर ३० करोड थान १ रुपैयाँका सिक्का छाप्दै राष्ट्र बैंक, १ रुपैयाँ छाप्न २ रुपैयाँ ३५ पैसा खर्च