बन्द भएको ८ वर्षपछि उडान गर्दै गुण एयरलाइन्स, ५ वटा विमान खरिद गर्दै

काठमाडौं । सञ्चालन बन्द भएको ८ वर्षपछि गुण एयरलाइन्सले फेरि एक पटक नेपाली आकाशमा उडान भर्ने भएको छ । सन् २०१३ मा व्यवसायिक उडान बन्द भएको गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्यले हाल सञ्चालनमा रहेको सिम्रिक एयरलाइन्सको नाम परिवर्तन गरी गुण एयरलाइन्सबाटै उडान भर्ने तयारी गरेको जानकारी दिए । कम्पनीले यसका लागि गत शुक्रबार नागरिक उड्डयन … Continue reading बन्द भएको ८ वर्षपछि उडान गर्दै गुण एयरलाइन्स, ५ वटा विमान खरिद गर्दै