केपी ओलीको ३ वर्षः भ्रष्टाचारमा कीर्तिमान, हरेक नेपालीको टाउकोमा ५० हजार ऋणको भार

काठमाडौं । तत्कालीन वाम गठबन्धनले राजनीतिक स्थिरताका लागि जनता समक्ष मागेको मतलाई जनअनुमोदन भयो । लामो समयपछि नेपाली जनताले एकै समूहलाई झण्डै दुई हिताई मत दिए । विकास, समृद्धिको चाहनालाई आत्मसात् गर्ने ध्येयका साथ नेपाली जनताले दिएको मत आफैमा राजनीतिक स्थिरताका लागि पुग्दो थियो । २०१६ सालमा तत्कालीन नेपाली काँग्रेसका सभापति विपी कोइरालाले पाएकै जस्तो … Continue reading केपी ओलीको ३ वर्षः भ्रष्टाचारमा कीर्तिमान, हरेक नेपालीको टाउकोमा ५० हजार ऋणको भार