५० अर्ब पुँजी पुर्याउने हिमालयन बैंकको रणनीति, मर्जरको खबर छिट्टै सुनाउँछौं: अध्यक्ष गौतम

काठमाडौं । हिमालयन बैंकका अध्यक्ष तुलसीराम गौतमले आफूहरु बैंकको पुँजी ५० अर्ब रुपैयाँ पुर्याउने अभियानमा रहेको बताएका छन् । इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जरको कुराकानी भएको चर्चा चलिरहेका बेला अध्यक्ष गौतमले यस्तो बताएका हुन् । ‘हामी ५० अर्ब रुपैयाँ कोर क्यापिटल भएको बैंक बनाउने अभियानमा छौं, यसका लागि वाणिज्य बैंकहरुबीचको मर्जर अत्यावश्यक छ,’ गौतमले क्लिकमाण्डूसँग … Continue reading ५० अर्ब पुँजी पुर्याउने हिमालयन बैंकको रणनीति, मर्जरको खबर छिट्टै सुनाउँछौं: अध्यक्ष गौतम