उत्तराखण्डको जस्तै जोखिम हिमाञ्चलमा पनि, जलवायु परिवर्तनले विस्तारित हुँदैछन् हिमताल

एजेन्सी । गत आइतबार भारतको उत्तराखण्डको चमोलीमा आएको हिमबाढीले ठूलो क्षति पुर्यायो । निर्माणका क्रममा रहेका करिब आधा दर्जन जलविद्युत् आयोजना त्यसबाट प्रभावित भए । त्यसमध्ये २ वटा आयोजना त नराम्ररी नै प्रभावित भए । पछिल्लो विवरण अनुसार ३६ वटा लाश भेटिएको छ भने १७६ जना अझै हराइरहेका छन् । नदी किनारमा रहेका गाँउ तथा … Continue reading उत्तराखण्डको जस्तै जोखिम हिमाञ्चलमा पनि, जलवायु परिवर्तनले विस्तारित हुँदैछन् हिमताल