नेपालमा पनि दोहोरिन सक्छ चमोलीको नियती, उत्तरी क्षेत्रका अधिकांश हाइड्रोपावर जोखिममा

काठमाडौं । भारतको उत्तराखण्डको चमोलीमा आएको हिमबाढीका कारण दुई वटा जलविद्युत् आयोजना पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार चमोली जिल्लामा मात्रै ७ वटा जलविद्युत् आयोजना सञ्चालनमा छन् । त्यसमा ऋषि गंगा पावर प्रोजेक्ट सबैभन्दा बढी प्रभावित भएको छ । बाढीका कारण सो परियोजना बन्द भएको छ । यस्तै चमोली हाइड्रोपावर पनि हिमबाढीले समस्यामा … Continue reading नेपालमा पनि दोहोरिन सक्छ चमोलीको नियती, उत्तरी क्षेत्रका अधिकांश हाइड्रोपावर जोखिममा