५० अर्ब पुँजी पुर्याउन इन्भेष्टमेन्ट बैंक आक्रमक, छिट्टै ‘बिग मर्जर’को खबर सुनाउँछौं: सीइओ पाण्डे

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले छिट्टै मर्जरको खबर सुनाउने बताएका छन् । हिमालयन बैंकसँग मर्जरको कुराकानी भइरहेका बेला सीइओ पाण्डेले यस्तो बताएका हुन् । मंगलबार बिहान क्लिकमाण्डूसँग विशेष कुराकानी गर्दै सीइओ पाण्डेले छिटोभन्दा छिटो बैंकको कोर क्यापिटल ५० अर्ब रुपैयाँभन्दा बढी बनाउने सञ्चालक समितिको रणनीतिअनुसार मर्जर तथा एक्वायरमा आक्रमकरुपमा अघि … Continue reading ५० अर्ब पुँजी पुर्याउन इन्भेष्टमेन्ट बैंक आक्रमक, छिट्टै ‘बिग मर्जर’को खबर सुनाउँछौं: सीइओ पाण्डे