जलवायु परिवर्तनको असरः हिमनदीले निम्त्याउँदै छ ठूलो विपद्, नेपाल उच्च जोखिममा

काठमाडौं । पछिल्लो एक विवरणअनुसार सन् १९७५ र २००० को बीचमा प्रत्येक वर्ष औसत ४ अर्ब टन बरफ पग्लने गरेको थियो । यो २५ वर्षको अध्ययनमा आधारित तथ्यांक थियो । सोही तथ्यांकलाई आधार मानेर पुनः अर्को अध्ययन भयो । अध्ययनबाट पत्ता लाग्यो सन् २००० र २०१६ को बीचमा त्यो दर दोब्बर भयो । र, ८ … Continue reading जलवायु परिवर्तनको असरः हिमनदीले निम्त्याउँदै छ ठूलो विपद्, नेपाल उच्च जोखिममा