सरकारले लाभांश घटाउनू भनेपछि नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले राजीनामा दिए

काठमाडौं । नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले राजिनामा दिएका छन् । नियामक निकायले स्वीकृत गरिसकेको लाभांश सरकारले घटाउन भनेपछि अध्यक्ष अधिकारीले राजीनामा अर्थमन्त्री बिष्णु पौडेललाई गत माघ ५ गते बुझाएका हुन् । ‘बैंक सञ्चालक समितिले घोषणा गरेको पछि राष्ट्र बैंकले स्वीकृत गरी बैंकको साधारणसभाले समेत पारित गरिसकेको लाभांश सरकाले घटाऊ भन्न मिल्दैन,’ अधिकारीले क्लिकमाण्डूसँग भने, … Continue reading सरकारले लाभांश घटाउनू भनेपछि नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले राजीनामा दिए