सेयर बजारबाट कसरी कमाउने ? कहिल्यै घाटा नखाएका राजेन्द्र खेतानले दिए यस्ता ७ टिप्स

सेयर बजारको कुरा शुरु गर्दा कुन आधारमा सेयर खरिद गर्ने त ? भन्ने प्रश्न अहम् हुन्छ । लगानीकर्ताले कम्पनीको नाफा र वृद्धिको तथ्यांक हेरेर लगानी गर्नुपर्छ । कम्पनीको ग्रोथ कसरी भइरहेको छ त्यो हेर्न र विश्लेषण गर्न सक्नुपर्छ । भोलिका दिनमा माथिल्लो तहमा पुग्न सक्ने, रिजर्भमा पनि भएको कम्पनीको सेयर किन्दा घाटा खानु पर्दैन । … Continue reading सेयर बजारबाट कसरी कमाउने ? कहिल्यै घाटा नखाएका राजेन्द्र खेतानले दिए यस्ता ७ टिप्स