नेगेटिभिटिमै व्यापारको अवसर देख्ने दुर्गा प्रसाईंः फागुनदेखि मार्सी बियर, माफिया ह्वीस्की छिट्टै

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन दोस्रो सातादेखि मार्सी बियर बजारमा ल्याउँदैछन् । भैरहवामा रहेको टाइगर बियरको फ्याक्ट्री खरिद गरेर त्यसैमा मार्सी बियर उत्पादन गर्नेछन् । यसका लागि उनले हालसम्म साढे ४ अर्ब रुपैयाँ लगानी गरिरहेका छन् । थप २ अर्ब रुपैयाँ थप लगानी गर्ने योजना बनाएका छन् । हाल कम्पनीमा ५ सयभन्दा बढी कर्मचारी … Continue reading नेगेटिभिटिमै व्यापारको अवसर देख्ने दुर्गा प्रसाईंः फागुनदेखि मार्सी बियर, माफिया ह्वीस्की छिट्टै