बैंकिङ क्षेत्रका कर्मचारीमध्ये ३८.७१% महिला, प्रभु र प्राइममा ५०% बढी, कुन बैंकमा कति ?

काठमाडौं । हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने व्यवस्था नेपालको संविधानले गरेको छ । सोही अनुसार सरकारी तथा निजी क्षेत्रका अधिकांश संघ संस्थाहरुले समावेशितामा कर्मचारी नियुक्त गरेका पाइन्छ । जागिरका लागि निजी क्षेत्रमा सबैभन्दा आकर्षणमध्येको एक हो बैंकिङ क्षेत्र । यही क्षेत्रमा महिलाको संख्या पनि बढ्दै गएको तथ्यांकले देखाएको छ । सञ्चालनमा रहेका २७ … Continue reading बैंकिङ क्षेत्रका कर्मचारीमध्ये ३८.७१% महिला, प्रभु र प्राइममा ५०% बढी, कुन बैंकमा कति ?