सिटिजन्स बैंकले तिनाउ मिसन गाभ्न साधारणसभाको अनुमति

काठमाडौं । सिटिजन्स बैंकको साधारणसभाले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभ्नको लागि अनुमति दिएको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडललाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गरेको विशेष प्रस्ताव पारित भएको हो । यस विशेष साधारण सभाले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बीच भएका प्रारम्भिक … Continue reading सिटिजन्स बैंकले तिनाउ मिसन गाभ्न साधारणसभाको अनुमति