यी हुन् धेरै महिला कर्मचारी राख्ने १० वाणिज्य बैंक, प्रभु बैंक पहिलो, कुनमा कति ?

काठमाडौं । हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता हुनु पर्ने व्यवस्था नेपालको संविधानले गरेको छ । सोहीअनुसार सरकारी तथा निजी क्षेत्रका अधिकांश संघ संस्थाहरुले समावेशीतामा कर्मचारी नियुक्त गरेका पाइन्छ । जागिरका लागि निजी क्षेत्रमा सबैभन्दा आकर्षण बैंकिङ क्षेत्रमा छ । जसमध्ये वाणिज्य बैंकमा जागिरे हुने व्यवस्थापन अध्ययन सकेका वा अध्ययन गरिरहेका युवा युवतीको हुन्छ । पछिल्लो … Continue reading यी हुन् धेरै महिला कर्मचारी राख्ने १० वाणिज्य बैंक, प्रभु बैंक पहिलो, कुनमा कति ?