इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा माग भन्दा २.३९ गुणा बढी आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ)मा माग भन्दा २.३९ गुणा बढी आवेदन परेको छ । निष्काशन सुरु भएको अन्तिम दिन मंगलबारसम्म १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका छन् । बैंकले गत शुक्रबारदेखि … Continue reading इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा माग भन्दा २.३९ गुणा बढी आवेदन