सिटिजन्स बैंकले १००ः ९६ को अनुपातमा तिनाउ मिसनलाई गाभ्ने

काठमाडौं । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभ्नको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । राष्ट्र बैंकले स्वीकृति दिएपछि एकीकृत कारोबार हुने छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय … Continue reading सिटिजन्स बैंकले १००ः ९६ को अनुपातमा तिनाउ मिसनलाई गाभ्ने