कोरोना महामारीपछि ३ हजार बढी ऋणी कालोसूचीमा, कुन महिना कति ? (सूचिसहित)

काठमाडौं । नेपाली अर्थतन्त्रमा कोरोना महामारीको असर पर्न थालेयता बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ३ हजारभन्दा बढी ऋणीहरु कालोसूचीमा परेका छन् । विभिन्न समयमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर समयमै साँवा ब्याज भुक्तानी नगर्ने ३ हजार २४ जना ऋणी गत चैतयता कालोसूचिमा परेका हुन् । सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि चैत … Continue reading कोरोना महामारीपछि ३ हजार बढी ऋणी कालोसूचीमा, कुन महिना कति ? (सूचिसहित)