निजीकरणमाथि विनोद चौधरीको टिप्पणीः असल नियतले ल्याएको नीतिको खराब कार्यान्वयन

२०४६ साल ताका नेपालमा जब नेपालको आर्थिक अवस्था निकै कमजोर भयो । त्यो बेला भारतको अर्थतन्त्र पनि कमजोर थियो । भारतमा तत्कालीन समयमा नरसिंहा रावको सरकार थियो । रावले मनमोहन सिंहलाई बोलाएर ‘म राजनीति चलाउँछु तिमी अर्थतन्त्र चलाउ’ भनेर बोलाए । त्यो समयमा नेपालमा पनि विश्व बैंक र आइएमएफको दबाब शुरु भइसकेको थियो । त्यसपछि … Continue reading निजीकरणमाथि विनोद चौधरीको टिप्पणीः असल नियतले ल्याएको नीतिको खराब कार्यान्वयन